
तर, ट्याटु बनाउँदा जसरी शरीर आर्कषक हुन्छ भनिन्छ त्यती नै खतरनाक पनि हुन सक्छ । बेलायतको वेल्स नीति निर्माताहरुका अनुसार ट्याटु बनाउनु भनेको केही हदसम्म एचआईभी र हेपाटाइटिसलाई निम्ता दिनु पनि हो भनेका छन् । स्थानीय प्रशासन एशोसिएसन -एलजीए)का अनुसार गैर कानुनी पार्लरमा ट्याटु बनाउँदा उपकरणहरु स्तरीय हुँदैन र उपकरणहरु राम्रोसँग सफा समेत गरिएका हुने सम्भावना धेरै हुन्छ ।
यती मात्रै होइन ट्याटु बनाउने व्यक्तिको मेडिकल हिष्ट्री समेत ख्याल गरिदँैन । एलजीएनका अनुसार ट्याटु बनाउनका लागि धेरै व्यक्तिहरु गैर कानुनी पार्लरमा जाने गरेका छन् । यदी तपाईहरु पनि ट्याटु बनाउँन जाँदै हुनुहुन्छ भने सचेत हुनु जरुरी छ ।
No comments:
Post a Comment