
केही समय अगाडि मात्रै करिब ४ हजार बिरामीमा गरिएको अनुसन्धानमा १६ वर्षको उमेरदेखि महिलाले धुमपान सुरु गर्छन । जसले एक दशकभन्दा बढी समयसम्म धुमपान गर्छन उनीहरुलाई आन्द्राको क्यान्सर हुने सभ्भावना प्रवल हुन्छ ।
त्यस्तै एक विश्वविद्यालयको एक समूहले गरेको अनुसन्धानको पहिलो अध्ययनले महिलाहरु जसले पुरुषको तुलनामा कम धुमपान गर्छन उनीहरुलाई समेत क्यान्सर हुने सम्भावना निकै बढी हुन्छ । त्यस्तै, महिलाहरुलाई धुमपानकै कारण हृदयघात हुने सम्भावना पनि बलियो हुन्छ । तर, अनुसन्धानकर्ताहरुले धुमपानको असर महिला र पुरुषमा समान किन हुँदैन भन्नेबारेमा भने अझै पनि पत्ता लगाएका छैनन् ।
बीबीसी
No comments:
Post a Comment