Tuesday, November 27, 2012

सामसुङ बिमको नयाँ लुक्स सार्वजनिक



स्मार्टफोनको विश्वबजारमा आफ्नो बलियो पकड बनाउन सफल सामसुङले ‘सामसुङ बिम’ नामक स्मार्टफोन लुक्स सार्वजनिक गरेको छ । स्पेनको बार्सिलोनामा आयोजजित ‘मोबाइल वल्र्ड कांग्रेस’को सम्मेलनमा पहिलो पटक उक्त स्मार्टफोनको लुक्स सार्वजनिक गरिएको हो ।



यो फोन एन्ड्रोइड २.३ जिंजरब्रेड सिस्टममा चल्छ । यसमा ५ मेगापिक्सल क्यामरा जडान गरिएको छ । नेपालमा यो मोबाइलको मूल्य करिब ४६ हजार ५ सय पर्छ । यो फोनलाई प्रोजेक्टरका रुपमा पनि प्रयोग गर्न सकिन्छ ।


No comments:

Post a Comment