
ग्राहकहरुले कुनै पनि समयमा मोबाइल नम्बर परिवर्तन गर्न समेत सक्नेछन् । तर, यसका लागि ५ रुपैयाँ शुल्क लाग्ने एनसेलले जानकारी दिएको छ । नयाँ ग्राहकहरुले भने सजिलो ट्यारिफ अन्तर्गत मात्र ९९ रुपैयाँमा सिम प्राप्त गर्नेछन् । जसमा ५० रुपैयाँ मेन ब्यालेन्स र ४९ रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् ।