नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम कम्पनी एनसेलले पोखरा
फेवातालका केही डुंगामा पर्पल कलरले रंगाएको छ । फेवाताल घुम्ने र बाराही
मन्दिर दर्शनका लागि आउने दर्शनार्थीहरुलाई लक्षित गरी केही डुंगा रंगाइएको
हो ।
यसअघि कुरिनटारस्थित मनकामना मन्दिरको दर्शनका लागि जानेहरुलाई
लक्षित गरी केबुरकारको मुख्य स्टेसनको गाउँको पूरै घरहरु पर्पल कलरमा
रंगाइएको थियो ।
फोटो हेर्नुहोस
फेवातालमा रंगिएका डुंगाहरू
 |
नयाँ पत्रिका |
 |
नयाँ पत्रिका |
 |
नयाँ पत्रिका |
कुरिनटास्थित रंगाइएका घरहरू
 |
दुरसञ्चारडटकम |
 |
दुरसञ्चारडटकम |
 |
दुरसञ्चारडटकम |
 |
दुरसञ्चारडटकम |
 |
दुरसञ्चारडटकम |
No comments:
Post a Comment