Monday, December 10, 2012

किबोर्डबाट चलाउनुस् यूट्यूब

यूट्यूब, भिडियोको भकारी। अनेकन विषय र क्षेत्रका भिडियो तथा फिल्म उपलब्ध छन् यहाँ। त्यो पनि निशुल्क। घरमा बसेरै फिल्म हेर्न देखी विभिन्न च्यानलहरु हेर्न सकिन्छ यसमा। गुगल आफैले दुईसय भन्दा बढि च्यानल चलाएको छ यसमा। स्मार्ट टिभी आइसकेपछि त यसको विशेषता र प्रयोगको कुरा नै बेग्लै भइसकेको छ। विश्वमा सबै भन्दा बढि हेरिने तेस्रो नम्बरमा रहेको यो वेबसाइट नेपालीका लागि पनि हेर्ने लिस्टमा अगाडि नै रहेको वेबसाइट हो।

 यसमा रहेको नेपाली फिल्मको संख्या पनि उल्लेख्य नै छ। यसमा रहेका भिडियो तथा फिल्महरु डाउनलोड पनि गर्न सकिन्छ। त्यसो त कम्प्युटरमा नरोकिइकन हेर्न सकिने भइसकेको छ यूट्यूब। नेपाल टेलिकमले क्यासे र्सभर राखेपछि नेपालमा यूट्यूबका भिडियो सजिलै हेर्न सकिने भएको हो। यूट्यूब हेर्दा किबोर्डबाट नै यसका विभिन्न कामहरु चलाउन सकिन्छ। जसका लागि माउस नै चाहिँदैन। यी हुन् केही र्सटकट।source

No comments:

Post a Comment